मंगलवार, आश्विन ६,२०८३ 05:33:35
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 05:33:35
Bizshala
Global IME Bank Limited

बाराही हाइड्रोपावरका संस्थापक पराजुलीले बेच्दै २४ हजार ७८० कित्ता सेयर

बाराही हाइड्रोपावरका संस्थापक पराजुलीले बेच्दै २४ हजार ७८० कित्ता सेयर
New Office

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका आधारभूत सेयरधनी लक्ष्मी नारायण पराजुलीले आफ्नो स्वामित्वमा रहेको २४ हजार ७८० कित्ता सेयर बिक्री गर्ने भएका छन्।

पराजुलीले उक्त सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएपछि कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई त्यसबारे जानकारी गराएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

धितोपत्र बोर्डको व्यवस्थाअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरमध्ये ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा कम्तीमा १५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने प्रावधान छ।

सोही व्यवस्थाबमोजिम पराजुलीले आफ्नो स्वामित्वमा रहेको २४ हजार ७८० कित्ता सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका हुन्।

उनको निवेदन प्राप्त भएपछि बाराही हाइड्रोपावरले नियमानुसार उक्त जानकारी नेप्सेमार्फत सार्वजनिक गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.