काठमाण्डौ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आगामी केही दिन हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना देखिएको छ। तराई, उपत्यका र खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले कात्तिक ७ गते साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी भने छैन।
TRENDING
कात्तिक ११ सम्मको मौसम प्रक्षेपणः हिमालमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने
- NEWS
- शनिबार, कार्तिक ७,२०८३ 20:55:52


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।