मंगलवार, श्रावण २६,२०८३ 09:50:03
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 09:50:03
Bizshala
Global IME Bank Limited

कनेक्ट आईपीएसको लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक

Prabhu Bank Limited
कनेक्ट आईपीएसको लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक
New Office

काठमाण्डौ । कनेक्ट आईपीएसले जेठ ६ गतेदेखि साउन ३२ गतेसम्म लागू हुने गरी ‘कनेक्ट आईपीएसबाट भुक्तानी गर्दा लाईफ इन्स्योरेन्स प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता (रु. ४०,००० सम्म)’ अफर सार्वजनिक गरेको छ ।  

यस अफरअन्तर्गत कनेक्ट आईपीएसबाट लाईफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम (रु ४०,००० सम्म) फिर्ता पाउन सक्नेछन् ।  

लक्की ड्रमार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली विजेताको जानकारी महिना सकिएपछी एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिने छ । 

कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवेमार्फत गरिएको लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X