बुधबार, माघ २३,२०८१ 10:29:17
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:29:17
IME remit
Global IME Bank Limited

सिक्स–जीको तयारीमा भारत र अमेरिका, मिलेर काम गर्ने

Hyundai Nepal
सिक्स–जीको तयारीमा भारत र अमेरिका, मिलेर काम गर्ने
Nabil Bank Limited

काठमाण्डौ । फाइभ–जीपछि अब संसार सिक्स–जीतिर अघि बढेको छ। 

भारतमा पनि सिक्स–जीको तयारी सुरु भएको छ। संसारका धेरै देशले सिक्स–जीमा अनुसन्धान सुरु गरेका छन्। टेलिकम क्षेत्रमा भारत र अमेरिकाबीच महत्वपूर्ण साझेदारी रहेको छ। एटीआईएसको नेक्स्ट जी एलायन्स र भारत सिक्स–जी एलायन्सबीच एमओयूमा हस्ताक्षर भएको छ।

यस एमओयूअन्तर्गत दुवै गठबन्धनले सिक्स–जी वायरलेस प्रविधिको क्षेत्रमा एक–अर्कालाई सहयोग गर्ने र नयाँ अवसरहरुको खोजी गर्नेछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्झौताको स्वागत गरेका छन्।

एटीआईएसको नेक्स्ट जी एलायन्स वा नेक्स्ट जी एलायन्सले अमेरिकालाई सिक्स–जी र त्यसपछिका दूरसञ्चार उद्योगमा बलियो बनाउने लक्ष्य राखेको छ। विशेषगरी यसको फोकस उत्तर अमेरिका हो। यो गठबन्धन फाइभ–जी को अर्को पुस्तामा पनि काम गरिरहेको छ।

भारतको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो गठबन्धनले फाइभ–जी र सिक्स–जी प्रविधिको विकास र अनुसन्धानमा एक–अर्कालाई सहयोग गर्नेछ।’ यो साझेदारीअन्तर्गत एक प्रमुख भारतीय टेलिकम अपरेटरले अमेरिकी निर्माताको फाइभ–जीओपन रेडियो एक्सेस सिस्टमको पायलट परियोजनामा भाग लिन सक्नेछ।’ –एजेन्सी

Bizshala
CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.