काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बेंकले लाभांश नदिने निर्णय गरेको छ । बैंकको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७९/८० का लागि कुने पनि लाभांश वितरण नगर्ने र उक्त अवधिको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।