आईतवार, कार्तिक १,२०८३ 02:22:57
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 02:22:57
Bizshala
Global IME Bank Limited

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?

Bizshala
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?
New Office

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले असार १६ गते मध्य रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  

निगममले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको छ । मूल्यवृद्धिसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टितेल तथा डिजेल प्रतिलिटर १५२ रुपैयाँ पर्ने निगमद्वारा जारी सूचनामा उल्लेख छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पर्नेछ ।  इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा निगमले मूल्यवृद्धि गरेको हो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.