मंगलवार, मंसिर १८,२०८१ 10:55:13
IME remit
  • मंगलवार, मंसिर १८,२०८१ 10:55:13
IME remit
Global IME Bank Limited

प्रभु बैंकको ३.३३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
प्रभु बैंकको ३.३३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

संस्थापक सेयर बिक्री गदौ पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको बबरमहलमा रहेको बैंकको प्रधान कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।  

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.