सोमबार, असार १६,२०८२ 07:55:28
  • सोमबार, असार १६,२०८२ 07:55:28
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद र २ वटाबाट बिक्री, कुनबाट भयो कति कारोबार ?

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद र २ वटाबाट बिक्री, कुनबाट भयो कति कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज शीर्ष १० ब्रोकरमध्ये ८ वटामा खरिद दबाव देखिएको छ । आज सबैभन्दा धेरै खरिद दबाव नासा सेक्यूरिटिजमा देखिएको छ । नासा सेक्यु्रिटिज (स्टक ब्रोकर नम्बर ५८)बाट आज ३० करोड ५५ लाखको खरिद भएको छ भने ३० करोड ४७ लाखबराबरको बिक्री भएको छ ।  

यस्तै भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४)बाट २० करोड २५ लाखबराकरको खरिद र १७ करोड २४ लाखबराबरको बिक्री भएको छ । इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५)बाट १७ करोड ६० लाखको खरिद र १६ करोड २० लाख रुपैयाँ बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

डाइनमिक मनी म्यानेजर सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ४४)बाट १६ करोड ५३ लाखको खरिद र १४ करोड ५९ लाखको बिक्री, सनी सेक्युरिटिज  (स्टक ब्रोकर नम्बर ४२)बाट १४ करोड २८ लाखको खरिद र ११ करोड ६४ लाखको बिक्री,आर्यतारा सेक्युरिटि (स्टक ब्रोकर नम्बर ५७)बाट १३ करोड ४८ लाखको खरिद र ११ करोड ६४ लाखको बिक्री, दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३३)बाट १२ करोड ५१ लाखको खरिद र ११ करोड ९० लाखको बिक्री र दीपशिखा धितोपत्र (स्टक ब्रोकर नम्बर ३८)बाट करिब १२ करोडको खरिद र १० करोड ३५ लाख सेयरको बिक्री भएको छ ।  

त्यसैगरि, बिक्री बढी भएका २ वटा ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) बाट १३ करोड २० लाखको खरिद र १७ करोड १३ लाखबराबरको बिक्री भएको छ । लिञ्च सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४१)ंबाट पनि विक्री बढी भएको छ । यो ब्रोकरबाट १३ करोडबराबरको खरिद र १५ करोड ५० लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.