IME remit
  • शुक्रबार, कार्तिक १६,२०८१ 04:21:06
IME remit
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद र २ वटाबाट बिक्री, कुनबाट भयो कति कारोबार ?

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद र २ वटाबाट बिक्री, कुनबाट भयो कति कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज शीर्ष १० ब्रोकरमध्ये ८ वटामा खरिद दबाव देखिएको छ । आज सबैभन्दा धेरै खरिद दबाव नासा सेक्यूरिटिजमा देखिएको छ । नासा सेक्यु्रिटिज (स्टक ब्रोकर नम्बर ५८)बाट आज ३० करोड ५५ लाखको खरिद भएको छ भने ३० करोड ४७ लाखबराबरको बिक्री भएको छ ।  

यस्तै भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४)बाट २० करोड २५ लाखबराकरको खरिद र १७ करोड २४ लाखबराबरको बिक्री भएको छ । इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५)बाट १७ करोड ६० लाखको खरिद र १६ करोड २० लाख रुपैयाँ बिक्री भएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

डाइनमिक मनी म्यानेजर सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ४४)बाट १६ करोड ५३ लाखको खरिद र १४ करोड ५९ लाखको बिक्री, सनी सेक्युरिटिज  (स्टक ब्रोकर नम्बर ४२)बाट १४ करोड २८ लाखको खरिद र ११ करोड ६४ लाखको बिक्री,आर्यतारा सेक्युरिटि (स्टक ब्रोकर नम्बर ५७)बाट १३ करोड ४८ लाखको खरिद र ११ करोड ६४ लाखको बिक्री, दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३३)बाट १२ करोड ५१ लाखको खरिद र ११ करोड ९० लाखको बिक्री र दीपशिखा धितोपत्र (स्टक ब्रोकर नम्बर ३८)बाट करिब १२ करोडको खरिद र १० करोड ३५ लाख सेयरको बिक्री भएको छ ।  

त्यसैगरि, बिक्री बढी भएका २ वटा ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) बाट १३ करोड २० लाखको खरिद र १७ करोड १३ लाखबराबरको बिक्री भएको छ । लिञ्च सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४१)ंबाट पनि विक्री बढी भएको छ । यो ब्रोकरबाट १३ करोडबराबरको खरिद र १५ करोड ५० लाखको बिक्री भएको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.