शनिबार, असार २१,२०८२ 11:16:46
  • शनिबार, असार २१,२०८२ 11:16:46
Global IME Bank Limited

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह

Hyundai Nepal
५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको लाभांश रकम कतिपय सेयरधनीले अझै पनि नलिएकाले त्यस्ता सेयरधनीलाई नगद लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।  

सेयरधनीहरुवा नजिकका हकवालाहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।    

CG Motors
Muktinath Bikas Bank Limited

नगद लाभांश बुझ्न बाँकी सेयरधनीहरुको विस्तृत विवरण बैंकको आधिकारीक वेबसाइटमा राखिएको बैंकले उल्लेख गरेको छ ।  

निर्धारित मितिभित्र पनि नगद लाभांश बुझिलिन नआएमा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.