शुक्रबार, श्रावण ९,२०८२ 11:47:19
  • शुक्रबार, श्रावण ९,२०८२ 11:47:19
Global IME Bank Limited

ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुचारु

Hyundai Nepal
ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुचारु
Shivam Cement

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले विकास तथा निर्माण गरेको ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । उक्त आयोजनाबाट साउन १ गते राती करिब २ बजेबाट आंशिक रुपमा विद्युत उत्पादन सुचारु भएको हो ।  

गत असार २२ गते आएको पहिरोका कारण आयोजनाको इनटेक र ग्राभेल ट्रयापको बीचको संरचनामा क्षति पुगेका कारण सोही दिनदेखि ठेउले खोलामा रहेको यो आयोजनाबाट विद्युत उत्पादन बन्द भएको थियो ।  

यो आयोजनाको विद्युत उत्पादन क्षमता १.५ मेगावाट रहेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.