शनिबार, असार १४,२०८२ 03:26:18
  • शनिबार, असार १४,२०८२ 03:26:18
Global IME Bank Limited

एशियन लाइफले बोनसलगत्तै ४२% हकप्रद सेयर जारी गर्ने

Hyundai Nepal
एशियन लाइफले बोनसलगत्तै ४२% हकप्रद सेयर जारी गर्ने
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले बोनससँगै हकप्रद सेयर समेत निश्कासनको निर्णय गरेको छ ।  

कम्पनीको माघ १९ गते दिउँसो १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि आवश्यक नगद लाभांश तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशतका दरले हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

प्रस्तावित बोनस सेयर वितरणपछि यो कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ पुग्नेछ । यही चुक्तापूँजीको ४२ प्रतिशतका दरले कम्पनीले हकप्रद निश्कासनको निर्णय गरेको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.