नर्भिक हस्पिटलले आईपीओ निश्कासनको प्रक्रिया सुरु गर्ने, एजीएमबाट ४०% बोनस सेयर पारित
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।काठमाडौंमा बिहीबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो ।