सोमबार, फाल्गुन ४,२०८२ 10:25:48
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:25:48
Bizshala
Global IME Bank Limited

डिप्रोक्स लघुवित्तद्वारा १५% लाभांश घोषणा, बोनस र नगद कति ?

डिप्रोक्स लघुवित्तद्वारा १५% लाभांश घोषणा, बोनस र नगद कति ?
Shivam Cement

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।  

कम्पनीको मंसिर २५ गते बिहान बसेको सञ्चालक समितिको  ३८५ औं बैठकले आर्थिक वर्ष २०८१ ८२ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश रहेको छ ।  

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ । जसअनुसार कम्पनीले १८ करोड ६८ लाख रुपैयाँको बोनस सेयर र  ९ करोड ३४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब माथि पुग्नेछ ।  

प्रस्तावित लाभांश नियाम नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.