मंगलवार, फाल्गुन ५,२०८२ 10:55:01
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:55:01
Bizshala
Global IME Bank Limited

माउन्टेन इनर्जीद्वारा २०% बोनस सेयर वितरणको निर्णय, एजीएम र बुक क्लोजको मिति पनि घोषणा

माउन्टेन इनर्जीद्वारा २०% बोनस सेयर वितरणको निर्णय, एजीएम र बुक क्लोजको मिति पनि घोषणा
Shivam Cement

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमीटेडले लाभांश घोषणा गरेको छ ।  

कात्तिक २० गते दिउँसो ३ बजे बसेको यो कम्पनीको सञ्चालक समितिको १३४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गरी सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

लाभांश सम्बन्धी यो निर्णय विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको मंसिर २९ गते हुने वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।  

कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति समेत तोकेको छ । २०८२ मंसिर १७ गतेलाई बुक क्लोज मिति तोकिएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसको अर्थ माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्न तथा घोषित साधारणसभामा सहभागी बन्नका लागि मंसिर १७ भन्दा अगाडि नै सेयर खरीद गरी सेयरधनी बनिसक्नुपर्नेछ ।  

हाल यो कम्पनीको दोश्रो बजारमा सेयरमूल्य प्रतिकित्ता ६०० रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.