सोमबार, फाल्गुन ४,२०८२ 10:26:39
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:26:39
Bizshala
Global IME Bank Limited

नेपाल लाइफले २१.०५% लाभांश वितरण गर्ने

नेपाल लाइफले २१.०५% लाभांश वितरण गर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।  

कम्पनीको मंसिर २४ गते बुधबार साँझ बसेको सञ्चालक समितिको  ४०४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत(कर प्रयोजनसहित) नगद लाभांश रहेको छ ।  

कम्पनीको हालको चुक्तापूँजी ९ अर्ब  २ करोड ८७ लाख रुपैयाँ रहेको छ । जसमा कम्पनीले सेयरधनीलाई १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश कार्यान्वयनमा आउनेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.