बुधबार, चैत्र २०,२०८१ 02:36:38
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:36:38
IME remit
Global IME Bank Limited

आज काठमाण्डौका यी स्थानमा ६ घन्टा विद्युत अवरूद्ध हुने

Hyundai Nepal
आज काठमाण्डौका यी स्थानमा ६ घन्टा विद्युत अवरूद्ध हुने
Nabil Bank Limited

काठमाण्डौ । आज काठमाण्डौको विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । आज काठमाण्डौको मातातीर्थ क्षेत्रमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गतका क्षेत्रहरूमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

यी क्षेत्रहरूमा हाइटेन्सन पोल मर्मत गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

सो अनुसार महादेवस्थान, इटाखेल, घुमाउने, गोदाम, मंगलदोय, नागढुंगा, चिसापानी, बसुन्डोल, इन्द्रथान, झांगाझिटी, कुखुरेचौर, महेशपथ लगायतका क्षेत्रहरूमा बिजुली काटिनेछ।

यस्तै,काम निर्धारित समयअगावै सम्पन्न भए तोकिएको समयभन्दा अगावै विद्युत सेवा सुरू हुने पनि प्राधिकरणले जनाएको छ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.