बुधबार, असार ३२,२०८२ 12:59:03
  • बुधबार, असार ३२,२०८२ 12:59:03
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद र ५ वटा बाटै बिक्री, कनुबाट भयो कति कारोबार ?

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद र ५ वटा बाटै बिक्री, कनुबाट भयो कति कारोबार ?
Shivam Cement

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटाबाट उच्च बिक्री भएको छ । जसमा उच्च खरिद गर्नेमा नाशा सेक्यूरिटिज रहेको छ । यो ब्रोकरबाट आज १ अर्ब ५ करोड रुपैयाँबराबरको खरिद भएको छ भने ९५ करोडको बिक्री भएको छ ।  

इम्पेरियलबाट ७६ करोड ५६ लाखको खरिद भने ७० करोडको बिक्री भएको छ । त्यसै गरि उच्च खरिद गर्नेमा दीपशिखा धितोपत्रबाट ५१ करोड ५८ लाख खरिद र ४३.१० करोडको बिक्री भएको छ । 

डाइनामिक सेक्युरिटिजबाट ५३ करोड बराबरको खरिद र ४३ करोडको बिक्री, एबीसी सेक्यूरिटिजबाट ४१ करोडको खरिद र ३४ करोड ६६ लाखको बिक्री भिजनबाट ६९ करोडको खरिद र ७२ करोडबो बिक्री, अनलाइन सेक्युरिटिजबाट ६१ करोडको खरिद र ७३ करोडको बिक्री र आर्यतार सेक्यूरिटिजबाट ५१ करोड बराबरको खरिद र ६१ करोडको बिक्री, सनी सेक्यूरिटजबाट पनि ४८ करोडको खरिद र ६० करोडको बिक्री, र लिञ्च सेक्यूरिटिबाट ३५ करोडको खरिद र करिब ५७ करोडको बिक्री भएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.