मंगलवार, श्रावण ६,२०८२ 02:58:01
  • मंगलवार, श्रावण ६,२०८२ 02:58:01
Global IME Bank Limited

नेपाल फाइनान्सका २ जना सञ्चालकको कार्यकाल समाप्त

Hyundai Nepal
नेपाल फाइनान्सका २ जना सञ्चालकको कार्यकाल समाप्त
Shivam Cement

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडका दुईजना सञ्चालकको कार्यकाल समाप्त भएको छ । कम्पनीका सञ्चालक आनन्द कृष्ण ताम्राकार र रोजिना श्रेष्ठको कार्याकाल समाप्त भएको हो ।  

दुवै जनाको कार्यकाल साउन १५ गतेदेखि समाप्त भएको कम्पनीले जनाएको छ ।  

कम्पनीको सञ्चालक समितिमा ताम्राकार स्वतन्त्र सञ्चालक हुन भने श्रेष्ठले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेकी थिइन् । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.