काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् ।
संस्थाको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई नायब सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोही दिनदेखि लागू हुनेगरी नायब सीईओ पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।