सोमबार, असार १६,२०८२ 09:26:48
  • सोमबार, असार १६,२०८२ 09:26:48
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद ३ वटाबाट बिक्री, एउटैबाट भयो २.७० अर्बको कारोबार

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद ३ वटाबाट बिक्री, एउटैबाट भयो २.७० अर्बको कारोबार
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेमा अल टाइम हाई कारोबार भएको आज ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  

आज सबै भन्दा उच्च कारोबार गर्ने नासा सेक्यूरिटिजले उच्च बिक्री गरेको छ । नासा सेक्यूरिटिजबाट आज १ अर्ब २४ करोड रुपैयाँबराबरको खरिद भएको छ भने १ अर्ब ४५ करोडको बिक्री भएको छ । आज यो ब्रोकरबाट २ अर्ब ७० करोड रुपैयाँबराबरको कारोबार भएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

त्यसैगरि, दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १  अर्ब १० करोडको खरिद र ९२ करोड ४९ लाख रुपैयाँबराबरको बिक्री भएको छ ।  

भिजन सेक्युरिटिजबाट ९१ करोड २४ लाखको खरिद र ९६ करोड ६६ लाखको बिक्री भएको छ ।  

नलाइन सेक्युरिटिबाट ८६ करोडबराबरको खरिद र ८२ करोडबराबरको बिक्री भएको छ ।

सनी सेक्युरिटिजबाट साढे ७८ करोडको खरिद र साढे ७३ करोड बराबरको बिक्री भएको छ ।  

आर्यतारा सेक्युरिटिजबाट ७० करोड बराबरको खरिद र ५९ करोड बराबरको बिक्री भएको छ ।  

डाइनामिक मनी म्यानेजर सेक्युरिटिजबाट ६५ करोड ७१ लाखको खरिद र ६० करोड बराबरको बिक्री भएको छ ।  

दीपशीखा धितोपत्रबाट ६४ करोडको खरिद र ५९ करोडबराबरको बिक्री भएको छ ।

त्यसैगरि लिञ्च सेक्यूरिटिजबाट ५७ करोडको खरिद र ५० करोडको बिक्री भएको छ ।

एबीसी सेक्यूरिटिजबाट ७० करोडको खरिद र ६० करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.