सोमबार, असार १६,२०८२ 09:04:12
  • सोमबार, असार १६,२०८२ 09:04:12
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटाबाट उच्च बिक्री, ५ वटाबाटै खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटाबाट उच्च बिक्री, ५ वटाबाटै खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका उच्च कारोबार गर्ने १० शीर्ष  ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च कारोबार गर्ने नासा सेक्युरिटिजले आज पनि २ अर्ब ८७ करोड रुपैयाँबराबरको कारोबार गरेको छ । यस ब्रोकरबाट आज १ अर्ब १५ करोडको खरिद र १ अर्ब ७२ करोडबराबरको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब १५ करोड रुपैयाँबराबरको खरिद र ९० करोड रुपैयाँबराबरको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ७६ करोडबराबरको खरिद र ९८ करोडबराबरको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ८० करोड ७५ लाखको खरिद र करिब ८३ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ७६ करोड ३१ लाखको खरिद र ६० करोड २० लाखबराबरको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ७४ करोडबराबरको खरिद र ६१ करोडबराबरको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट करिब ६८ करोडबराबरको खरिद र ६० करोडबराबरको बिक्री भएको छ ।

आठौं स्थानमा रहेको दीप शीखा धितोपत्रबाट ६५ करोड २६ लाखको खरिद र ५८ करोडबराबरको बिक्री भएको छ ।  

नबौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट ५० करोडको खरिद र ५७ करोडबराबरको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ४९ करोडबराबरको खरिद र ५५ करोडबराबरको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.