मंगलवार, माघ ८,२०८१ 04:15:35
IME remit
  • मंगलवार, माघ ८,२०८१ 04:15:35
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटाबाट उच्च बिक्री, ५ वटाबाटै खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटाबाट उच्च बिक्री, ५ वटाबाटै खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका उच्च कारोबार गर्ने १० शीर्ष  ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च कारोबार गर्ने नासा सेक्युरिटिजले आज पनि २ अर्ब ८७ करोड रुपैयाँबराबरको कारोबार गरेको छ । यस ब्रोकरबाट आज १ अर्ब १५ करोडको खरिद र १ अर्ब ७२ करोडबराबरको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब १५ करोड रुपैयाँबराबरको खरिद र ९० करोड रुपैयाँबराबरको बिक्री भएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ७६ करोडबराबरको खरिद र ९८ करोडबराबरको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ८० करोड ७५ लाखको खरिद र करिब ८३ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ७६ करोड ३१ लाखको खरिद र ६० करोड २० लाखबराबरको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ७४ करोडबराबरको खरिद र ६१ करोडबराबरको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट करिब ६८ करोडबराबरको खरिद र ६० करोडबराबरको बिक्री भएको छ ।

आठौं स्थानमा रहेको दीप शीखा धितोपत्रबाट ६५ करोड २६ लाखको खरिद र ५८ करोडबराबरको बिक्री भएको छ ।  

नबौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट ५० करोडको खरिद र ५७ करोडबराबरको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ४९ करोडबराबरको खरिद र ५५ करोडबराबरको बिक्री भएको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.