सोमबार, असार १६,२०८२ 08:25:29
  • सोमबार, असार १६,२०८२ 08:25:29
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद र ४ वटाबाट बिक्री, एउटैबाट ३ अर्बको कारोबार

Hyundai Nepal
शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद र ४ वटाबाट बिक्री, एउटैबाट ३ अर्बको कारोबार
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ४ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ ।  

आज सर्वाधिक कारोबार गर्नेमा नासा सेक्युरिटिज रहेको छ । आज यो ब्रोकरबाट आज एक अर्ब ६३ करोडको खरिद भएको छ भने १ अर्ब ४३  करोडको बिक्री भएको छ ।  

यो ब्रोकरले आज ३ अर्बको करोबार गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब ६ करोडको खरिद भएको छ भने १ अर्ब ९ करोडको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ८५ करोडको खरिद र १ अर्ब १५ करोडको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १ अर्ब १२ करोडको खरिद र ८६ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ९७ करोडको खरिद र ९६  करोडको बिक्री भएको छ ।  

छैटौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ९५ करोडको खरिद र ९० करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको दीपशिखा  धितोपत्रबाट ७१ करोडको खरिद र ६७ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ५६ करोडको खरिद र ७५ करोडको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ९५ करोडको खरिद र ७० करोडको बिक्री रहेको छ ।  

दशौं स्थानमा रहेको अग्रावाल सेक्युरिटिजबाट ६६ करोडको खरिद र ६० करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.