शनिबार, श्रावण १०,२०८२ 06:25:44
  • शनिबार, श्रावण १०,२०८२ 06:25:44
Global IME Bank Limited

जापानको सेयर बजारमा उच्च अंकको वृद्धि

Hyundai Nepal
जापानको सेयर बजारमा उच्च अंकको वृद्धि
Shivam Cement

काठमाण्डौ । आज जापानको सेयर बजारमा उच्च वृद्धि भएको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ ३.४५ प्रतिशत अर्थात १ हजार २०७.५१ अंकले बढेको छ ।  

यो वृद्धिसँगै निक्की२२५ सूचक ३६ हजार २३२.५१ विन्दुमा पुगेको छ । आज प्राविधिक कम्पनीहरुमा आएको उछालका कारण निक्की२२५ मा उच्च अंकको वृद्धि देखिएको हो । आज टोकियो इलेक्ट्रोन लिमिटेड जस्ता अन्य प्राविधिक कम्पनीको सेयरमूल्यमा उछाल आएको छ ।  

आज टोपिक्स इन्डेक्स पनि बढेको छ ।  

गत जुलाईको अन्त्यपछि निक्की र टोपिक्स सूचकमा करिब ९ प्रतिशतको गिरावट आईसकेको छ । जापानको केन्द्रीय बैंकले ब्याजदर बढाउने निर्णय गरेपछि त्यहाँको सेयर बजार घटेको थियो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.