काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनील आर्थिक वर्षका २०७/९८० का लागि वितरण गरेको २३.८० प्रतिशत बोनस सेयर सूचकिृत भएको हो । कम्पनीको बोनस सेयर सूचीकृत भएसँगै भोलीदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।