सोमबार, असार १६,२०८२ 08:58:30
  • सोमबार, असार १६,२०८२ 08:58:30
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरहरुमध्ये नासासहित ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरहरुमध्ये नासासहित ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटा ब्रोकरबाट उच्च मात्रामा बिक्री भएको छ भने ५ वटाबाट उच्च खरिद भएको छ । नासा सेक्युरिटिजबाट आज पनि उच्च बिक्री भएको छ ।  

यस ब्रोकरबाट आज १ अर्ब २१ करोडको खरिद करिब १ अर्ब ४३ करोडको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट करिब १ अर्व २२ करोडको खरिद र ८० करोडको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा भिजन सेक्यूरिटिजबाट ७४ करोडको खरिद र ९० करोडको बिक्री भएको छ ।  

चौथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ८३ करोडको खरिद र ७५ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ७७ करोडको खरिद र ७३ करोडको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ६४ करोडको खरिद र ७७ करोडको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ७३  करोडको खरिद र ६६ करोडको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ६१ करोडको खरिद र ६५ करोडको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ६३ करोडको खरिद गर्दा ६२ करोड ९० लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको प्रिमियर सेक्युरिटिजबाट ४२ करोडको खरिद र ५२ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.