सोमबार, असार १६,२०८२ 08:48:46
  • सोमबार, असार १६,२०८२ 08:48:46
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद र ३ वटाबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद र ३ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ। आज नेप्सेमा उच्च कारोबार हुँदा ७ वटा बोकरबाट उच्च खरिद र ३ वटाबाट उच्च बिक्री भएको छ।  

आज नासा सेक्यरिटिजबाट करिब दुई अर्ब १० करोडको खरिद हुँदा करिब १ अर्ब ६० करोडको उच्च बिक्री भएको छ ।  

दोसो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब ४० करोडको खरिद हुँदा करिब १ अर्ब २८ करोडको बिक्री भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

तेसो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १ अर्ब ५ करोडको खरिद भएको छ भने १ अर्ब ५९ करोडको बिक्री गरेको छ ।

चौंथो स्थानमा रहेको सनी सेक्युरिटिजबाट १ अर्ब १२ करोडको खरिद भएको छ भने करिब ९९ करोडको बिक्री भएको छ ।  

पाँचौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट  १ अर्र्ब १० करोडको खरिद हुँदा १ अर्बको बिक्री भएको छ ।

छैठौं स्थानमा रहेको आर्यतारा इन्भेष्टमेन्टबाट ९० करोडको खरिद र १ अर्ब ५ करोडको बिक्री गरेको छ ।  

सातौं स्थानमा रहेको डाईनामिक मनी म्यानेजर सेक्युरिटिजबाट १ अर्बको खरिद र ८६ करोडको बिक्री भएको छ ।

आठौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट १ अर्ब १ करोडको खरिद र करिव ८३ करोडको बिक्री भएको छ ।

नवौं स्थानमा रहेको दीपशिखा सेक्युरिटिजबाट करिब ८० करोडको खरिद र ७४ करोडको बिक्री भएको छ ।

दशौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट ६१ करोडको खरिद र ७५ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.