सोमबार, असार १६,२०८२ 08:16:13
  • सोमबार, असार १६,२०८२ 08:16:13
Global IME Bank Limited

नासासहित ५ वटा ब्रोकरबाट उच्च खरिद, ५ वटाबाट बिक्री

Hyundai Nepal
नासासहित ५ वटा ब्रोकरबाट उच्च खरिद, ५ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबारमा आज करिब २९ अर्बको कराबोर भयो । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट सर्वाधिक खरिद र ५ वटाबाट बिक्री भएको छ । नासा सेक्युरिटिजबाट आज १ अर्ब ७८ करोडको खरिद हुँदा १ अर्ब ६० करोडको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १ अर्ब ३२ करोडको खरिद र १ अर्ब ३२ करोडकै बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिजिबाट १ अर्ब ६ करोडको खरिद र १ अर्ब २० करोडको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सनी सेक्युरिटिजबाट १ अर्ब ७ करोडको खरिद र १ अर्ब ५ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट १ अर्ब ३ करोडको खरिद र १ अर्ब ४ करोडको बिक्री भएको छ ।

छैटौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ९१ करोडको खरिद र १ अर्ब १० करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट ९६ करोडको खरिद र ९९ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ७८ करोडको खरिद गर्दा ७५ करोडको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको लिञ्च स्टकबाट ८८ करोडको खरिद र ५४ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको कोहिनूर सेक्युरिटिजबाट ५८ करोडको खरिद र ६५ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.