सोमबार, असार १६,२०८२ 07:57:06
  • सोमबार, असार १६,२०८२ 07:57:06
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटैबाट बिक्री

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आज दोस्रो बजारमा करिब १९ अर्बको कारोबार भएको छ । जसमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ । आज पनि नासा सेक्युरिटिजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज करिब १ अर्ब ३९ करोडको खरिद र १ अर्ब २९ करोडको बिक्री भएको छ ।    

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिकिटजबाट १ अर्ब २८ करोडको खरिद र करिब ८० करोडको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ७६ करोडको खरिद र ७३ करोडको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट करिब ६८ करोडको खरिद र ६४ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ५७ करोडको खरिद र ७४ करोडको बिक्री भएको छ ।  

छठौं स्थानमा रहेको आर्यताराबाट ६७ करोडको खरिद र ६४ करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको दीपशिखाबाट ५१ करोडको खरिद र करिव ५२ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको डाइनामिकबाट ४८ करोडको खरिद र ४९ करोडको बिक्री भएको छ ।

नवौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट करिब ४३ करोडको खरिद र करिब ५२ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट ३१ करोडको खरिद र ५० करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.