सोमबार, असार १६,२०८२ 07:47:55
  • सोमबार, असार १६,२०८२ 07:47:55
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरहरुमध्ये नासासहित ५ वटा ब्रोकरबाट उच्च बिक्री र ५ वटैबाट खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरहरुमध्ये नासासहित ५ वटा ब्रोकरबाट उच्च बिक्री र ५ वटैबाट खरिद
Nabil Bank Limited

काठमाण्डौ । दोस्रो बजारमा साताको अन्तिम कारोबारमा १९ अर्ब माथिको सेयर कारोबार भएको छ । आज शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्युरिटीजबाट उच्च कारोबार भएको छ । केही समयदेखि उच्च खरिद गरिरहेको नासा सेक्युरिटिजबाट आज उच्च बिक्री भएको छ । नासाबाट आज १ अर्ब २२ करोडको खरिद र १ अर्ब ४७ करोडको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट करिव ९५ करोडको खरिद र ७५ करोडको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट  ७२ करोडको खरिद र ७३ करोडको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

चौथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट साढे ६७ करोडको खरिद र ६७ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ६५ करोडको खरिद र ६७ करोडको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट ५९ करोडको खरिद र साढे ६६ करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ५३ करोडको खरिद र ५७ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको डाईनामिक सेक्युरिटिजबाट ५६ करोड र ५३ करोड बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दीपशिखाबाट ५७ करोवडको खरिद र ४९ करोड बिक्री भएको छ ।

दशौं स्थानमा रहेको सिप्रदी सेक्यूरिटिजबाट ५२  करोडको खरिद र २९ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.