शुक्रबार, श्रावण १,२०८३ 01:08:18
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:08:18
Bizshala
Global IME Bank Limited

डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु

डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु
New Office

काठमाण्डौ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु भएको छ । आइतबार बसेको बैठकमा उद्योगहरुले विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइन प्रगोग गरेबापत तिनुपर्ने बक्यौताबारे छलफल सुरु हुन लागेको हो ।  

समितिमा रहेका सांसदहरुबीच यस विषयमा छलफल हुन लागेको हो । समितिले यसअघि यस विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणसँग छलफल गरिसकेको छ ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.