सोमबार, असार १६,२०८२ 09:14:27
  • सोमबार, असार १६,२०८२ 09:14:27
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आज दोस्रो बजारमा करिब २० अर्बको सेयर कारोबार भएको छ । आजको कारोबारमा पनि शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ । आज पनि नासा सेक्युरिटिजबाट उच्च बिक्री भएको छ । यो ब्रोकरबाट आज १ अर्ब १३ करोडको खरिद र एक अर्ब ३४ करोडबराबरको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट पनि करिब ८६ करोड ७२ लाखको खरिद र ८६ करोड ७७ लाखको बिक्री भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ७७ करोडको खरिद र ८६  करोडको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ८६ करोडको खरिद र ७२ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट ६९ करोड १ लाखको खरिद र ६८ करोड ४ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारबाट ६८ करोडको खरिद र ६७ करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ५५ करोडको खरिद र ५६ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको लिञ्च सेक्युरिटिजबाट ५४ करोडको खरिद र ५२  करोडको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट ४८ करोडको खरिद र ४६ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट ५० करोड खरिद र ३८ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.