शनिबार, श्रावण १०,२०८२ 02:17:00
  • शनिबार, श्रावण १०,२०८२ 02:17:00
Global IME Bank Limited

साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने

Hyundai Nepal
साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने
Shivam Cement

काठमाण्डौ । साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने भएको छ । बैंकबाट जारी भई सञ्चालनमा रहेका भिसा डेबिट कार्डहरुको माइग्रेशन सम्बन्धी कार्यको लागि भदौ १३ गते बिहीबारका दिन बिहान १० बजेदेखि राति १० बजेसम्म सेवा अबरुद्ध हुने प्रभु बैंकले जनाएको छ ।  

कार्ड पुनः सञ्चालनको लागि बैंकको एटीएम मा गई कार्ड इन्सर्ट गरेपश्चात् मोबाईलमा प्राप्त हुने ओटीपी कोड राखी नयाँ पिन नम्बर सेट गर्न सम्बन्धित कार्डधनीहरुलाई बैंकले आग्रह गरेको छ । यसबाट ग्राहकमा पर्न गएको असुविधा प्रति बैकले क्षमायाचना गरेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.