सोमबार, असार १६,२०८२ 09:00:11
  • सोमबार, असार १६,२०८२ 09:00:11
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद र ४ वटाबाट बिक्री

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद र ४ वटाबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासा सेक्युरिटिजसहित ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ४ वटा उच्च बिक्री भएको छ । आज इम्पेरियल सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ९६.४५ करोडको खरिद र ९५.६५ करोडको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको नासा सेक्युरिटिजबाट ७०.८४ करोड खरिद र ६६.६६ करोडको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ४९ करोडको खरिद र ५१ करोडको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ४८ करोडको खरिद र ५१.५१ करोडको बिक्री भएको छ ।  

पाँचौं स्थानमा रहेको आर्यतार सेक्यूरिटिजबाट ५० करोडको खरिद र ४८ करोड ५६ लाखको बिक्री भएको छ ।  

छैटौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ४५करोड ८१ लाखको खरिद र ४५ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको दीपशिखा धितोपत्रको करिब ३७ करोडको खरिद र ४० करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको लिञ्च स्टक मार्केट्बाट ३२ करोडको खरिद र ३८.४७ करोडको बिक्री भएको छ ।  

नवों स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३४ करोडको खरिद र करिब गर्दा ३१ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट करिब ३५ करोडको खरिद र ३१ करोडको बिक्री भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.