सोमबार, असार १६,२०८२ 08:26:14
  • सोमबार, असार १६,२०८२ 08:26:14
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
Nabil Bank Limited

काठमाण्डौ । साताको आज अन्तिम कारोबार दिन आज दोस्रो बजारमा आज १२ अर्ब बढीको कारोबार भएको छ ।  

जसअन्तगर्त आज शीर्ष १० वटा ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सबैभन्दा धेरै कारोबार भएको छ । नासाबाट आज करिब ७७ करोडको खरिद र ९६ करोडको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ५८ करोडको खरिद र ६३ करोडको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको भिनज सेक्युरिटिजबाट ४४ करोडको खरिद र करिव ६१ करोडको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ४३ करोडको खरिद र ५१ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट ३९ करोडको खरिद र ४३ करोडको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको सनी सेक्युरिटिजबाट ३९ करोड ७१ लाखको खरिद र करिव४१ करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको रहेको सुमेरु सेक्युरिटिजबाट ४० करोडको खरिद र २५ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट करिब ४० करोडको खरिद र २६ करोडको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ३२ करोडको खरिद र करिब ३३ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ३२ करोडको खरिद र करिब ३३ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.