सोमबार, असार १६,२०८२ 08:47:06
  • सोमबार, असार १६,२०८२ 08:47:06
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबारमा आजका शीर्ष १० ब्रोकरहरुमध्ये ७ वटा ब्रोकरबाट उच्च खरिद भयो छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक कारोबार भएको छ । यो ब्रोकरबाट आज करिब ५९ करोडको खरिद र ६६ करोडको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४९ करोडको खरिद र ४१ करोडको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानामा रहेको भिजन सेक्युरिटिजबाट करि ३९ करोडको खरिद र करिव ३८ करोड ५० लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सनी सेक्युरिटिजबाट करिव ३५ करोडको खरिद र ४१ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ३६ करोडको खरिद र करिब ३५ करोडको बिक्री भएको छ ।  

छैठौंं स्थानमा रहेको दक्षीणकाली  सेक्यूरिटिजबाट ३८ करोडको खरिद र ३२ करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट करिव ३६ करोडको खरिद र ३४ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको लिञ्च सेक्युरिटिजबाट करिव २९ करोडको खरिद र ३३ करोडको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३४ करोडको खरिद र २२ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट ३३ करोडको खरिद र २२ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.