सोमबार, असार १६,२०८२ 09:00:58
  • सोमबार, असार १६,२०८२ 09:00:58
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री र ४ वटाबाट उच्च खरिद भएकोे छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक कारोबार भएको छ । नासाबाट आज ९३ करोड ७० लाखको खरिद र करिब ७० करोडको बिक्री भएको छ ।  

दोस्रो स्थानामा रहेको इम्पेरियल सेक्युरिटिजबाट ६६ करोडको  खरिद र ६६ करोड ३४ लाखको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो  स्थानमा रहेको सनी सेक्युरिटिजबाट ५४ करोड ६४ लाखको खरिद र ४२ करोवडको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट करिव ४८ करोडको खरिद र ४५ करोड ४१ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट साढे ३७ करोडको खरिद र साढे ५० करोड ६५ लाखको बिक्री भएको छ ।  

छठौं स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट ४२ करोडको खरिद र ४५ करोड बरबरको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट करिव ३६ करोडको खरिद र करिव ४१ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ३२ करोडको खरिद र ४२ करोडको बिक्री भएको छ ।  

नबौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ३७ करोडको खरिद र ३५ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको कोहिनूर सेक्युरिटिजबाट २८ करोडको खरिद र ३१ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.