सोमबार, असार १६,२०८२ 08:08:42
  • सोमबार, असार १६,२०८२ 08:08:42
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये नासासहित ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये नासासहित ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासा सेक्युरिटिज सहित ५ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ भने ५ वटै बाट उच्च खरिद भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ८५ करोडको खरिद र ९२ करोडबराबरको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

दोस्रो स्थानमा रहेको सनी सेक्युरिटिजबाट ६३ करोड ६८ लाखको बिक्री र ५४ करोड ६७ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट करिब ५० करोडको खरिद र ५९ करोढ ६४ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सूमेरु सेक्युरिटिजबाट ६१ करोडको खरिद र ३२ करोड ३६ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ४१ करोड ६९ लाखको खरिद र ४५ करोडको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ४८ करोड ४० लाखको खरिद र ३८ करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट २८ करोडको खरिद र ५८ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको अनलाईन सेक्युरिटिजबाट ४४ करोड २५ लाखको खरिद र ४० करोड ६३ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको दीप शिखा सेक्युरिटिजबाट ३७ करोड ४४ लाखको खरिद र ३६ करोड २८ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट ३२ करोडको खरिद र ४० करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.