सोमबार, असार १६,२०८२ 08:39:54
  • सोमबार, असार १६,२०८२ 08:39:54
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटा बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६६ करोडको खरिद र ७० करोड ५० लाखबराबरको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट करिब ५४ करोडको खरिद र ६० करोड ४३ लाखको बिक्री भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट करिब ४६ करोडको खरिद र ५३ करोडको बिक्री भएको छ ।  

चौंथो स्थानामा रहेको सनी सेक्युरिटिजबाट ४१ करोडको खरिद र ५८ करोड ८२ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको अनलाईन सेक्युरिटिजबाट ५१ करोडको खरिद हुँदा करिव ४४ करोडको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट ४२ करोडको खरिद र ४४ करोड ५३ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरले ४० करोड ५४ लाखको खरिद र करिब ३९ करोडको बिक्री भएको छ ।  

आठांै स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट करिव ३८ करोडको खरिद हुँदा ३६ करोड ६६ लाखको बिक्री भएको छ ।

नवौं स्थानमा रहेको दक्षिणकाली सेक्युरटिजबाट करिब ३५ करोडको खरिद र ३४ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको प्रो–सेक्युरिटिजबाट करिब ४० करोडको सेयर खरिद र २४ करोड ४१ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.