सोमबार, असार १६,२०८२ 07:49:59
  • सोमबार, असार १६,२०८२ 07:49:59
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट बिक्री र ४ वटाबाट मात्रै खरिद भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४३ करोडको खरिद र ४८ करोडको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको  इम्पेरियल सेक्युरिटिजबाट ४२ करोड ५७ लाखको खरिद र ३६ करोड ७५ लाखको बिक्री भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको लिञ्च स्टक मार्केट्बाट ३३ करोडको खरिद र ३६ करोड ६१ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट करिब ३३ करोडको खरिद र ३८ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट करिव ३० करोडको खरिद हुँदा ३६ करोड ५५ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट ३० करोडको खरिद र करिब ३६ करोडको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको भृकुटी स्टक डिलरबाट ४२ करोडको खरिद र करिब २२ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको सनी सेक्युरिटिजबाट ३० करोड ३१ लाखको खरिद र २९ करोड ६३ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट करिब २५ करोडको खरिद र करिब २८ करोडको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २६ करोडको खरिद र २५ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.