सोमबार, असार १६,२०८२ 08:36:21
  • सोमबार, असार १६,२०८२ 08:36:21
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये नासासहित ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये नासासहित ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आज सेयर बजारमा १० अर्बको कारोबार हुँदा ८ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) बाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज १ अर्ब ५ करोडको खरिद र १ अर्बको मात्रै बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको इम्पेरियएल सेक्युरिटिजबाट ३६ करोड ६९ लाखको खरिद र ४८ करोडको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट करिव ३४ करोडको खरिद हुँदा ४० करोडको बिक्री भएको छ ।  

चौंथोमा स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ३९ करोडको खरिद हुँदा ३४ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३२ करोड ६५ लाखको खरिद हुँदा ३१ करोड ६५ लाखको मात्रै बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २९ करोड ८२ लाखको खरिद हुँदा २९ करोड ८४ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३२ करोडको खरिद हुँदा करिब २७ करोडको बिक्री भएको छ ।  

आठौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट २८ करोड ५७ लाखको खरिद हुँदा २५ करोडको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको भृकुटी स्टकबाट ३० करोडको खरिद हुँदा १६ करोडको बिक्री भएको छ ।  

दशौंं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २२ करोड ६३ लाखको खरिद हुँदा २२ करोड ७१ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.