शनिबार, असार २१,२०८२ 11:12:45
  • शनिबार, असार २१,२०८२ 11:12:45
Global IME Bank Limited

सुपर ट्रेन्ड र इचिमोकूमा बन्यो वियरिस क्रसओभर, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
सुपर ट्रेन्ड र इचिमोकूमा बन्यो वियरिस क्रसओभर, अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । आज सेयर बजार २५ अंकले घट्दा १० अर्ब बढीको कारोबार भएको छ ।  कारोबार तथा भोल्युममबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ ।  

किनकी बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा इचिमोकूबाट नियाल्दा बजारमा बेसलाईनलाई कन्भर्जन लाइनले माथिबाट काटेको छ । ( हेर्नुहोस रातो एरो ) । यसले बजारमा बिक्री दबाब परेका देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

योसँगै २६ दिन पछाडी चल्ने ल्यागिङ स्पान पोजिसन पनि हुक बनाएर खसेको छ । यद्यपी क्लाउडको पोजिसन भने हरियो नै रहेको छ । सुपर ट्रेन्डमा पनि मूल्य रेखाहरुले ट्रेन्डलाइनलाई माथिबाट काटेर तल खसेको छ । अर्थात सुपर ट्रेन्डको रंग पनि रातो बनेको छ ।

समग्रमा यी दुबै रेखाबाट बजारलाई नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ । पिभट् मार्फत नियाल्दा हाल पिभट् प्वइन्ट २७५५ मा प्रतिरोध सामना गरेको बजारले २६५०,२६०० र २५०० विन्दुमा सपोर्ट लिनेछ । यदि बढेमा भने बजारले २७५५, २८०० र २९०० विन्दुमा बजारले प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.