मंगलवार, असार १७,२०८२ 01:12:55
  • मंगलवार, असार १७,२०८२ 01:12:55
Global IME Bank Limited

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटा ब्रोकरहरुबाट बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीबाट ५५ करोड ३५ लाखको खरिद हुँदा करिब ६० करोडको बिक्री भएको छ ।  

दोस्रो स्थानामा रहेको भिजन सेक्युरिटिजबाट ५३ करोडको खरिद हुँदा ४४ करोडको मात्र बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४१ करोड २४ लाखको खरिद हुँदा ३९ करोडको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको  अनलाइन सेक्युरिटिजबाट करिव ३० करोडको करिब ३९ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट २८ करोड ४८ लाखको खरिद हुँदा ३५ करोड ३३ लाखको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको सनी सेक्यूरिटिजबाट करिव ३० करोड ४४ लाखको खरिद हुँदा करिब २९ करोडको बिक्री भएको छ ।  

सातौं  स्थानमा रहेको  सूमेरु सेक्युरिटिजबाट ३५ करोड ४५ लाखको खरिद हुँदा २६ करोड ३५ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजर २४ करोड ४३ लाखको खरिद हुँदा करिब २८ करोडको बिक्री गरेको छ ।

नवौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट २२ करोडको खरिद हुँदा २६ करोड ६७ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको अग्रावाल सेक्युरिटिजबाट ३०  करोड ३१ लाखको खरिद हुँदा १७ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.