सोमबार, असार १६,२०८२ 09:31:33
  • सोमबार, असार १६,२०८२ 09:31:33
Global IME Bank Limited

नासासहित ५ वटा ब्रोकरबाट उच्च खरिद, ५ वटैबाट बिक्री

Hyundai Nepal
नासासहित ५ वटा ब्रोकरबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Nabil Bank Limited

काठमाण्डौं । आजको शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ ।  

आज नासा सेक्युरिटिजबाट बाट सर्वाधिक सेयर कारोबार भएको छ । नासा सेक्युरिटिजबाट आज ३७ करोडबराबरको खरिद र ३६ करोड ५२ लाख रुपैयाँको बिक्री भएको छ ।  

दोस्रो स्थानामा रहेको भिजन सेक्यूरिटिजबाट ३५ करोड ४९ लाखको खरिद र २८ करोड ७१ लाखको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २५ करोड ३२ लाखको खरिद र २२ करोड ६८ लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको सनी सेक्यूरिटिजले करिव २१  करोडको खरिद र करिब २५ करोडको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको आर्यतारले २२ करोड ६४ लाखको खरिद र २३ करोडको बिक्री भएको छ ।  

छठौं स्थानमा रहेको अनलाईन सेक्यूरिटिजले २३ करोडको खरिद र २१ करोड ८० लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १८ करोड ६० लाखको खरिद र २२ करोड ३६ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट १८ करोड ६४ लाखको खरिद र २१ करोड ६४ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको अग्रावल सेक्यूरिटिजबाट २४ करोड २९ लाखलको खरिद र १५ करोड १६ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १५ करोड ३८ लाखको खरिद र करिब २४ करोडको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.