सोमबार, असार १६,२०८२ 08:16:13
  • सोमबार, असार १६,२०८२ 08:16:13
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री  भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ ।  

आज नासा सेक्यूरिटिजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज ४३ करोड ३७ लाखको खरिद र ४६ करोड ७० लाखको बिक्री भएको छ ।  

दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २२ करोड ४२ लाख खरिद र २९ करोड २९ लाखको बिक्री भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट २४ करोड २६ लाखको खरिद र २५ करोड २८ लाखको बिक्री भएको छ ।  

चौथो स्थानमा रहेको सनी सेक्युरिटिजबाट २३ करोड ६२ लाखको खरिद भएको छ भने २३ करोड ३२ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सूमेरु सेक्युरिटिजबाट २४ करोड ५६ लाखको खरिद भएको छ भने २१ करोड ६५ लाखको बिक्री भएको छ ।  

छठौं स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २१ करोड ३२ लाखको खरिद हुँदा २० करोड ५४ लाखको बिक्री भएको छ ।  

सातौं स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट १८ करोड ४२ लाखको खरिद हुँदा २२ करोड ५३ लाखको बिक्री भएको छ ।  

आठौं स्थानारमा रहेको दीपशीखा धितोपत्रबाट १७ करोड ५६ लाखको खरिद हुँदा २० करोड २७ लाखको बिक्री भएको छ ।  

नवौं स्थानमा रहेको भृकुटि स्टक डिलरबाट २४ करोड २७ लाख खरिद हुँदा ८ करोड ७२ लाखको बिक्री भएको छ ।  

दशौं स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट १५ करोड ४६ लाखको खरिद भएको छ भने १७ करोड ४७ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.