सोमबार, असार १६,२०८२ 08:05:25
  • सोमबार, असार १६,२०८२ 08:05:25
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री
Nabil Bank Limited

काठमाण्डौ । । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा हरियाली छाएको छ । आज शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।  

आज पनि नासा सेक्युरिटिजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज ५४ करोड ९७ लाखको खरिद हुँदा ४३ करोड ४५ लाखको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट ३८ करोड ४९ लाखको खरिद हुँदा ३४ करोड ३२ लाखको बिक्री भएको छ ।  

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ३५ करोड १५ लाखको खरिद हुँदा ३२ करोड ४६ लाखको बिक्री भएको छ ।

चौंथो स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २५ करोड ६२ लाखको खरिद हुँदा २६ करोड १३ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सूमेरु सेक्युरिटिजबाट २८ करोड ७२ लाखको खरिद हुँदा २३ करोडको बिक्री भएको छ ।  

छैठौं स्थानमा रहेको सनी सेक्युरिटिजबाट २६ करोडको खरिद हुँदा २५ करोड ५० लाखको बिक्री भएको छ ।  

सातौ स्थानमा रहेको अनलाईन सेक्युरिटिजबाट २७ करोड २२ लाखको खरिद हुँदा २३ करोड ७२ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २४ करोड ४३ लाखको खरिद भएको छ भने २४ करोडको बिक्री भएको छ ।  

नवौं स्थानमा दीपशिखा धितोपत्रबाट २३ करोड २६ लाखको खरिद हुँदा २० करोडको बिक्री भएको छ ।

दशौं स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट १५ करोडको खरिद हुँदा २२ करोड ६६ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.