बिहीबार, आश्विन ३,२०८१ 06:22:52
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 06:22:52
IME remit
Global IME Bank Limited

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

Hyundai Nepal
आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
Nabil Bank Limited

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमा ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ । अन्य ४ वटा ब्रोकरबाट भने उच्च खरिद भएको छ ।  

आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २९ करोड ७५ लाखको खरिद भएको छ भने २५ करोड ३३ लाखको बिक्री भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २३ करोडको खरिद भएको छ भने २७ करोड ९१ लाखको बिक्री भएको छ  

तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट १९ करोड ४५ लाखको खरिद भएको छ भने २२ करोड ६० लाखको बिक्री भएको छ ।  

चौंथो स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट २१ करोड ९२ लाखको खरिद भएको छ भने १९ करोड ८९ लाखको बिक्री भएको छ ।  

पाँचौ स्थानमा रहेको सनी सेक्युरिटिजबाट १९ करोड ५८ लाखको खरिद भएको छ भने २० करोड ५४ लाखको बिक्री भएको छ ।  

छठौंै स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट १९ करोड ५९ लाखको खरिद भएको छ भने २० करोड ५८ लाखको बिक्री भएको छ ।  

Sagarmatha Cement
Shivam Cement

सातौ स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट १९ करोड ४६ लाखको खरिद भएको छ भने १५ करोड ६६ लाखको बिक्री भएको छ ।  

आठौ स्थानमा रहेको अग्रवाल सेक्युरिटिजबाट १५ करोड ८९ लाखको खरिद भएको छ भने १४ करोड ५८ लाखको बिक्री भएको छ ।  

नवौं स्थानरमा रहेको डाइनामिक मनी म्यानेजरबाट १६ करोड ३३ लाखको खरिद भएको छ भने १३ करोड ४३ लाखको बिक्री भएको छ ।  

दशौंं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट १० करोड ४० लाखको खरिद भएको छ भने १८ करोड ८३ लाखको बिक्री भएको छ ।  

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.