सोमबार, असार १५,२०८३ 10:58:29
Bizshala
  • सोमबार, असार १५,२०८३ 10:58:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनु पर्नेमा प्रधानमन्त्रीको जोड

Laxmi Sunrise Bank Limited
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनु पर्नेमा प्रधानमन्त्रीको जोड

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।  

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  

New Office
CG Motors
Garima Development Bank

प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री ओलीले पेरिस सम्झौताबमोजिम स्थापित विश्वका विकसित मुलुकले भविष्यका लागि जलवायु अनुकूलनका लागि आर्थिक लगानी वृद्धि गर्नुपर्नेमा समेत जोड दिए । ‘हाम्रो भविष्य सुन्दर छ, किनकि हामीले भविष्यका लागि लगानी गर्दैछौँ, उनले भने ।  

यसैबीच, प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.