केपी ओली भन्छन्, ‘गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो’
काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीजी समूहको प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गरेका छन् । ओलीले फेसबुकमार्फत संविधान दिवसमा अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो दाबी गरेका हुन् । ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको...