Bizshala
  • बिहीबार, पुष २४,२०८२ 01:23:17
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री ओलीले भने, ‘योग्य व्यक्ति गभर्नर बन्छ, मेरो मान्छै नै हुनुपर्छ भन्ने छैन’

Hyundai Nepal
प्रधानमन्त्री ओलीले भने, ‘योग्य व्यक्ति गभर्नर बन्छ, मेरो मान्छै नै हुनुपर्छ भन्ने छैन’
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको गभर्नरमा योग्य व्यक्ति  नियुक्त हुने बताएका छन् । बिहिबार काठमाण्डौमा  पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यताक्रमका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्त हुने बताएका हुन् ।  

यस्तै उनले गभर्नर नियुृक्तिमा आफ्नो चाहनाले मात्रै काम नगर्ने बताए ।  

CG Motors
Bizshala
Garima Development Bank

उक्त अवसरमा उनले राष्ट्र बैंकमा आफ्नो कुनैपनि इच्छाइएको व्यक्ति नल्याउने बताउदै काम गर्ने व्यक्ति भए नियुक्त गर्न कुनै कठिनाई नभएको स्पष्ट पारे । ‘मेरो मान्छे भन्ने चाहिदैन, म प्रधानमन्त्री हो तर सरकारमा म एक्लो छैन । त्यसैले योग्य व्यक्तिलाई महत्व दिन्छु,’ उनले भने ।  

तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भएसँगै राष्ट्र बैंकको गभर्नर पद गत चैत २४ गतेदेखि रिक्त रहेको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.