बिहीबार, कार्तिक ८,२०८१ 12:21:33
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 12:21:33
IME remit
Global IME Bank Limited

टाटा ग्रुपका अध्यक्ष रतन टाटाले दिएका यस्ता छन् सफलताका ९ मन्त्र

Hyundai Nepal
टाटा ग्रुपका अध्यक्ष रतन टाटाले दिएका यस्ता छन् सफलताका ९ मन्त्र
Nabil Bank Limited

काठमाण्डौ । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।  

टाटा अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा चर्चित व्यापार नेताहरू मध्ये एक थिए। टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । जसको वार्षिक राजस्व १०० अर्ब डलर भन्दा बढी छ।

रतन टाटाले मृत्युअघि सफलताका मन्त्र बताएका थिए । यस्ता छन् टाटाका सफलताका मन्त्र  

१. जीवनमा उतारचढाव जरुरी हुन्छ । किनकि मुटुको इसीजी गर्दा पनि सिधा लाइनको रिपोर्ट आउनु भनेको हामी जिवित रहेनौ भन्ने हो ।

Bizshala
Shivam Cement
CG Motors

२.तेज गतिमा अगाडि बढ्न चाहनुहुन्छ भने एक्लै अगाडि बढ्नुस् । तर धेरै परसम्म हिँड्न चाहनुहुन्छ भने चाहि साथ साथ चल्नुहोस् ।

३०व्यक्तिलाई अरु कसैले होइन, उसको सोंचले नै बर्बाद बनाइदिनसक्छ ।

४.सबैसँग समान क्षमता हुँदैन । तर त्यस्तो क्षमताको विकास गर्ने सबैसँग समान अवसर अवश्य हुन्छ ।

५. कुनै पनि कामलाई समयसीमाभित्रै सम्पन्न गर्नु पर्छ । र, जुन काम गर्दा मज्जा आउँछ, त्यही मात्र गर्नुपर्छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

६. तपाईंलाई मानिसले प्रहार गरेका ढुंगाहरु भेला पार्नुहोस् । र, तिनैको मद्धतले तपाई एउटा ठूलो महल खडा गरिदिनुहोस् ।

७. जब म उडान भर्न असक्षम हुनेछु, त्यो दिन मेरो जिन्दगीको निकै दुःखद दिने हुनेछ ।  

८. मानिसले तपाईंको स्वाभिमानप्रति कुनै मतलब राख्दैनन्, त्यसकारण पहिला आफैंलाई प्रमाणित गरेर देखाउनुहोस् ।

९. तपाईंको गल्ती मात्र तपाईंको हो । तपाईंको पराजय पनि मात्र तपाईकै हो । कसैलाई दोष नलगाउनुहोस् । सबैसँग सिक्नुहोस् र अगाडि बढ्नुहोस् ।

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.